१३ बैशाख २०८१, बिहीबार

सहिद दिवसको अवसरमा कपिलवस्तुमा दिप प्रज्वलन सम्पन्न

काेपिला गिरी कपिलवस्तु माघ १६।                        सहिद दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ यसै बिच कपिलवस्तुमा पनि युवा कपिलवस्तु , बुद्वशान्ति युवा क्लव अाेदारि , सामाजिक सेवा फाउन्डेसन कपिलवस्तु टिम , लियाे कल्व अफ कपिलवस्तु काे सम्युक्त आयाेजना मा सहिद दिवसको अवसरमा दिव प्रज्लन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बाणगङ्गा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष सहित अन्य समाजसेवि ब्यक्तिहरू काे पनि उपस्थिती रहेको थियोे । सहिदहरूकाे त्याग र बलिदानकाे सम्मान र स्मरण गर्दै कपिलवस्तुका युवाहरूले यस्तो खालको कार्यक्रम गरेका हुन।भने कार्यक्रम काे सञ्चालन काेपिला गिरि ले गर्नु भएकाे थियाे ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट