राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेद्धारा फागुपूर्णिमाको शुभकामना

राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले फागुपूर्णिमाको शुभकामना व्यक्त गरेकी छिन् ।
बसन्त ऋतुका अनेश रंगहरुको प्रतिविम्बित गर्ने पर्वका रुपमा होली भएको उल्लेख गर्दै उनले शुभकामना व्यक्त गरेककी हुन् ।
यस पर्वले सबैलाई आपसी सद्भाव, भातृत्व एवं विविध रंगहरुको मिश्रणजस्तै एकताबद्ध भई अघि बढ्ने प्रेरणा प्रदान गर्ने उनको विश्वास छ । वैखरी
Facebook Comments Box