पत्रकार महासंघ भक्तपुर शाखाको शिल्पकार निर्वाचित

सेयर गर्नुहोस

काठमाडौं : नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको अध्यक्षमा सुन्दर शिल्पकार विजयी भएका छन्।

शुक्रबार सम्पन्न निर्वाचनमा खुला उपाध्यक्षमा हेमराज ढकाल, महिला उपाध्यक्ष महिला नवीना खर्बुजा श्रेष्ठ, सचिवमा दीपक ढुङ्गाना, सहसचिवमा दिनेश कार्की, समावेशी सहसचिवमा सहसचिव हरिसुन्दर छुँका, कोषाध्यक्षमा रामगोपाल तमखू निर्वाचित भएका छन्।

त्यसैगरी सदस्य सिर्जना खतिवडा, मनोजकुमार फुयाँल, मणिराम लामिछाने, नारायण थापा, सुदर्शन आचार्य, रामसुन्दर खाइजु, राजकुमार लामिछाने, पुष्पाकुमारी साउद, केशवप्रसाद तिमिल्सिना, सदस्य दलितमा अंजिरसिंह विक, सदस्य आदिवासी जनजाति निशा कुस्मा र रेणु त्वानाबासु, निर्वाचित भएका छन्।

केन्द्रीय परिषद् सदस्यमा रमेश गिरी, पेशल आचार्य, पूर्ण दुवाल र जीवन ढुङ्गाना निर्वाचित भएको निर्वाचन अधिकृत बालमुकुन्द सुवावलले जानकारी दिए।

Facebook Comments Box