चीनद्वारा पाँच उपग्रह प्रक्षेपण

सेयर गर्नुहोस

चीनले उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पाँचवटा प्रयोगात्मक उपग्रहहरूको समूह अन्तरिक्षमा पठाएको छ।

लङ मार्च-२ डी क्यारियर रकेटद्वारा बिहीबार दिउँसो ३ः१७ मा पाँचवटा उपग्रह प्रक्षेपण गरिएको थियो।

प्रक्षेपण लङ मार्च क्यारियर रकेट श्रृङ्खलाको ५५१ औँ मिसन हो।

Facebook Comments Box