१० डीआइजीको सरुवा, ६ प्रदेशका प्रहरी प्रमुख फेरिए

सेयर गर्नुहोस

काठमाडौं : नेपाल प्रहरीका १० जना नायब महानिरीक्षक (डीआईजी) को सुरुवा भएको छ। बिहीबार बसेको गृहमन्त्री स्तरीय बैठकले डीआइजीको सरुवा गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।

जस अनुसार बागमती प्रदेशका प्रहरी प्रमुखबाहेक ६ वटै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन्।

हेर्नुहोस् को कहाँ पुगे ?

 

Facebook Comments Box