१२ बैशाख २०८१, बुधबार

कृष्णनगर लगायत कपिलवस्तुमा जाडो बढ्यो , बिहानैदेखि बाक्लो हुस्सु

प्रिन्स मिश्रा कृष्णनगर कपिलवस्तु ( लुम्बिनी प्रदेश )


लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लामा जाडो बढेको छ । शुक्रवार बिहानैदेखि अचानक कृष्णनगर लगायत कपिलवस्तु जिल्लामा बाक्लो हुस्सु लागेको छ ।

चिसोबढ्दै जाँदा कपिलवस्तु लगायत तराईका जिल्लाहरुको जनजीवन कष्टकर बन्दै गएको छ । जाडो र बाक्लो हुस्सुको कारण चहल पहल समेत घटेको छ ।

चिसोका कारण खासगरी बालबालिका र वृद्धाहरु बढी प्रभावित भएका छन ।

चिसोबढे संगै कृष्णनगरको कपडा पसलहरुमा न्यानो कपडा किन्ने सर्वसाधारणको भीड बढेको छ । गाउँघरमा चिसो छल्न सर्वसाधारणहरु ले आगो बालेर ताप्ने गरेका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट