एमालेको सचिवालय बैठक भोलि बस्ने

सेयर गर्नुहोस

काठमाडौं : नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमामंगलबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यही असार २५ गते अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुनेछ ।

Facebook Comments Box