१६ चैत्र २०८०, शुक्रबार

नेपाली कांग्रेसद्वारा बिभाग विस्तारमा पर्साबाट राज्य प्रशासन बिभागमा अशोक कुमार गुप्ता मनोनयन ।

बिरगंज , साउन २७ गते मंगलवार ।
नेपाली कांग्रेसले बिभाग विस्तारमा राज्य प्रशासन बिभागमा पर्साबाट अशोक कुमार गुप्तालाई मनोनयन गरेको छ ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा सोमबार राति जारी विज्ञप्तिमा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सोमबार नेपाली कांग्रेसले बिभाग विस्तार गरेका छन्।
बिभाग बिस्तारमा राज्य प्रशासन बिभागमा मनोनयन हुनु भएका पर्साका गुप्ता समाजसेबि तथा बिकासका काममा जनताहरुलाई सहयोग पुर्याउदै गरेको छन भने हाल कोरोना महामारीमा समाजमा व्हाको ठुलो भुमिका समेत रहेको छ ।
नेपाली कांग्रेसद्वारा विभाग बिस्तारमा पर्साबाट पर्नु भएका अन्य व्यक्तिहरु :-
१.राज्य प्रशासन बिभाग :- अशोक कुमार गुप्ता
२.सङ्गठन विभाग ::- राकेश सिँह
३.शिक्षा विभाग ::-प्रो . प्रमोद गुप्ता
४.यातायात विभाग ::-रामरुप कुर्मि
५.मुस्लिम विभाग ::-सकिम मिया ,जकिर हिसेन
६.तराइ मधेस स.विभाग ::-राम नारायण प्र.कुर्मि ,नरेन्द्र साह
७.वन तथा वातावरण विभाग ::-दिना गुप्ता
८.स्थानिय तह विभाग::- जनार्धन सिंह क्षेत्री
९.निर्माण व्यवसायी विभाग::- वशिस्टनारायण कुर्मि हुनु भएको छ /
पर्साबाट मनोनयन हुनु हुने सम्पुर्णलाई बधाई तथा सुभ कामना छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट