४ बैशाख २०८१, मंगलवार

दोलखा केन्द्रविन्दु बनाएर भूकम्प

काठमाडौं : दोलखा केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेटमा हाटडाँडा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो। भूकम्प छिमेकी जिल्लाहरूमा समेत महशुस गरिएको थियो।

यसअघि शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको थियो।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट