२० फाल्गुन २०८०, आईतवार

नेपाली भूमिमा हुँदै आएको क्षती नियन्त्रणका लागि प्रभावकारी व्यवस्थापन बारे पहल

गण्डकको बाढीबाट पश्चिम नवलपरासी बारे सांसद बिनोद चौधरी चासो राखेका छ्न ।

पश्चिम नवलपरासीकाे समस्याग्रस्त नेपाली भूमिमा हुँदै आएको क्षती नियन्त्रणका लागि प्रभावकारी व्यवस्थापन गरि यस समस्याको दिगो समाधानका विषयमा आज भारत सरकारका जलशक्ति मन्त्री माननीय गजेन्द्र सिंह शेखावतसंग महत्वपूर्ण छलफल भएको छ । गण्डक बाढीको दिगो व्यवस्थापनमा यसले सकारात्मक नतिजा प्राप्त हुने र नवलपरासीवासिले भोग्दै आएको समस्या न्यून गर्न सकिने बिश्वास लिएको सांसद चाेधरीले बताउनुभयो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट