६ बैशाख २०८१, बिहीबार

प्रहरी चाेरीका ५ वटा माेटरसाइकल भन्सार पठायाे


कृष्णनगर, असार ११।कृष्णनगरकाे खुला सिमाक्षेत्रकाे फाइदा उठाउदै चाेरीका माेटरसाइकलहरु वरपरका गाउंहरुमा बढ्दै गएका छन ।
इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पाैडेल नेतृत्वकाे टाेलीले गाेप्य सुराकीका अाधारमा कृष्णनगर नगरपालिका वडा १ काे कुकुरभुकवा र वडा ३ काे लक्ष्मीनगरबाट विभिन्न मितिमा बेवारिसे अवस्थामा ल्याई भन्सार पठाईएकाे प्रनि पाैडेलले बताएका छन । कुल ५ लाख ५० हजार रकम बराबरका विभिन्न कम्पनिका पांच वटा माेटरसाइकलहरु पठाइएकाे र चाेरी पैठारीका माेटरसाइकल लगायत अन्य भन्सार छलि अाउने समानहरु राेक्न अाफुहरु कडाईका साथ लागि परेकाे प्रनि पाैडेलकाे भनाई छ।
लकडाउनकाे माैका छाेपेर तस्करहरु खुला सिमानाका नदी किनार र सिमासंग सटेकाका गाउंहरुमा अवैध कराेबार गर्दै अाएका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट