१३ बैशाख २०८१, बिहीबार

कृष्णनगरमा एकीकृत स्वास्थ्य तथा पोषण सम्बन्धी गोष्ठी कार्यक्रम सम्पन्न।

कृष्णनगर कपिलबस्तु

कपिलबस्तुको कृष्णनगर नगरपालिकामा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमहरुको दिगोपना सुनिशिचतता लागि कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ।
कृष्णनगर नगरपालिका को सहकार्य तथा कालिका स्वावलम्बन सामाजिक केन्द्र र सुआहाराआयोजनामा श्रोत केंद्र कृष्णनगरमा कार्यक्रम सम्पन्न भएको हो ।

मिति २०७६ माघ ८ गते कृष्णनगर नगरपालिका नगर स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिका अध्यक्ष रजत प्रताप शाह को अध्यक्षतामा एकीकृत पोषण तथा स्वास्थ्य कार्यक्रमहरुको दिगोपना सुनिशिचतता लागि कार्यशाला गोष्ठी तथा बैठक सम्पन्न भएको हो।

उक्त कार्यक्रममा समितिका पदाधिकारी,कार्यपालिका सदस्यहरु,विषयगत शाखाका प्रमुखहरु एवं प्रतिनिधि स्वास्थ्य संस्था का प्रमुख एवं विभिन्न सहयोगी संस्थाका प्रमुख एवं प्रतिनिधि लगायत अन्य महानुभावहरु को सहभागिता रहेको थियो।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट