२२ बैशाख २०८१, शनिबार

पोषण अवस्था सुधार सामग्री हस्तांतरण


कृष्णनगर, पुस ४ । आमा र बच्चाको पोषणको अवस्था सुधार गर्न कृष्णनगर नगरपालिकालाई अावश्यक सामग्री उपलब्ध गराईएकाे छ ।
आज कृष्णनगर नगरपालिकामा USAID/HKI को सहयोगमा कालिका स्वावलम्बन सामाजिक केन्द्र द्वारा संचालित सुआहारा दोस्रो कार्यक्रम ले आमा र बच्चाको पोषणको अवस्था सुधार गर्नको लागि नाै प्रकारको अति आवश्यक सामग्री नगर प्रमुख रजत प्रताप शाहलाई दिईएकाे सुआहारा कार्यक्रम को फोकल फिल्ड सुपरभाइजर पृथीपाल तेलीले जानकारी दिएका छन । प्रमुख प्रशासकीय अधिकृत श्री दामोदर भण्डारी, स्वास्थ्य शाखा संयोजक नारायण बन्जाडे, उप प्रमुख सल्लाहकार तुफैल खान ,बाणगंगा नगरपालिकाका फोकल फिल्ड सुपरभाइजर यमुना पंथी, कपिलवस्तु नगरपालिका का फोकल फिल्ड सुपरभाइजर दिव्या कार्की को उपस्थितिमा अतिअावश्यक समाग्री नगरपालिकालाई उपलब्ध गराईएकाे थियाे ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट