१३ बैशाख २०८१, बिहीबार

कपिलवस्तु उपनिर्वाचन मतदान सकियो

विशेष सुुुुुरक्षा बीच अाजै मतगणना हुने



कपिलवस्तु ,मंशीर १४ । कपिलवस्तुकाे शिवराज नगरपालिका वडा नं १० को मतदान शान्तिपुर्ण तरिकाले सम्पन्न भएको छ । दुई मतदान केन्द्र मध्ये लालपुरको जनता आधारभुत विद्यालय केन्द्रमा कुल मत ११६८ मध्ये ९६५ मत खसेको थियाे र सितलापुरको नेपाल राष्ट्रिय आधारभुत विद्यालय मतदान केन्द्रमा ९०४ मध्ये ७५७ मत खसेको प्रमख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बताउनुभएको छ ।
शिवराज नगरपालिका वडा १० मा २०७२ मत रहेको थियो जसमध्ये १७२२ मत खसेको निर्वाचन अधिकृत मनाेज शैनीले जानकारी दिनु भयो ।सांझ पांच बजेसम्म चलेकाे मतदानमा कुल ८३.१०% मत खसेको थियाे ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट