प्रदेश ५ मा समाजबादी पार्टीलाई ठुलाे झटका ,प्रदेश उपाध्यक्षले दिए राजिनामा

सेयर गर्नुहोस


कपिलवस्तु , मंशिर ८ । समाजबादी बिद्यार्थी फाेरमका प्रदेश ५ उपाध्यक्ष निर्भय सिंहले अाफ्नाे पदबाट समेत राजिनामा दिएका छन ।
तत्कालीन कपिलवस्तु क्षेत्र नम्बर ५ बाट संविधान सभाका उम्मेदवार लाई दुई पटक जित हासिल गराउन देखि लिएर वर्तमान अवस्थामा समेत अाफु रातदिन खटेरै याेगदान गरेपनि पार्टीका केही नवअगन्तुक घुसपैठिया नेताहरुले पुराना कार्यकर्ताहरुलाई बायकट गरि बेईज्जत मात्रै गर्दै अाएकाेले मैले राजिनामा दिएकाे समाजबादी विद्यार्थी फाेरमका प्रदेश ५ उपाध्यक्ष निर्भय सिंहले बताएका छन । अाफु मधेश अान्दोलन देखि लिएर पार्टीका प्रत्येक संघर्ष अग्रपंक्तिमा रहि नेतृत्व गरेकाे थिए । तत्कालीन मधेशी जनाधिकार फाेरम देखि लिएर संघीय समाजबादी फाेरम नेपालसम्मकाे विभिन्न घटनाक्रममा पुलिस लाैराें समेत खाए तर अहिलेकाे प्रदेश समितिसंग असन्तुष्ट भएका कारण मैले राजिनामा दिनु उचित समझे ।

Facebook Comments Box