७ चैत्र २०७९, मंगलवार

उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन आज रास्वपाको बैठक

काठमाडौं : उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक बस्दै छ।

रास्वपा पदाधिकारी र संसदीय दलको संयुक्त बैठक शुक्रबार बिहान साढे ११ बजेदेखि पार्टी कार्यालय बसुन्धरामा बस्ने तय भएको छ।

शुक्रबार १० बजेदेखि ३ बजेसम्म उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट