८ असार २०८१, शुक्रबार

दुुग्ध उत्पादन बढाउन निशुल्क घासकाे बीउ वितरण

कृष्णनगर , कार्तिक २६ । कृष्णनगर नगरपालिका द्वारा निशुल्क घाँस बीउ वितरण गरिएकाे छ ।
कृष्णनगर नगरपालिकाको पशु सेवा शाखाले दुध उत्पादन बढाउन व्यावसायिक पशु फर्म तथा साना किसानहरुलाई विभिन्न किसिमका अनुदान दिदै अाएकाे छ । स्थानिय लगभग ३५० किसानहरुलाई नि:शुल्क बर्षिम जातको घासको बीउ बितरण गरेको जानकारी शाखा प्रमुख धनई यादवले जानकारी गराउनुभएकाे छ । समय अनुसार जै, टियोसेन्ट्री जातको घासको बिउ आवश्यक परे उपलब्ध गराउने क्रम जारी रहने पशु बिकास अधिकृत धनेश्वर खनालले बताउनु भएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट