६ जेष्ठ २०८१, आईतवार

समाजवादी पार्टी को पार्टी प्रवेश कार्यक्रम सम्पन्न

रुपन्देही, भाद्र, २७

मर्चवार गाउँ पालिका वडा नम्बर ५ ओड़वालिया श्री जनता उच्च माध्यमिक विद्यालयमा समाजवादी पार्टी को विशाल आम सभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको थियो।

यस आम सभा कार्यक्रममा करीबन ४,००० को संख्यामा आम जनताहरु उपस्थित भएका थिए र करीबन 200 भन्दा बड़ी को संख्यामा पार्टी प्रवेश गरेका थिए। यस कार्यक्रमका अध्यक्षता रुपन्देही जिल्ला को अध्यक्ष रामअौवतार यादव ले गरेका थिए।

साथै साथ मझगाँव स्वास्थ चौकी,कोटहीमाई गा.पा.५ रूपनदेही को पनि उदघाटन
नेपाल का उपप्रधानमंत्री तथा स्वास्थ मंत्री उपेन्द्र यादव ले गर्नु भएका थिए।

उक्त आम सभा कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय अध्यक्ष र नेपाल का उपप्रधान मंत्री उपेन्द्र यादव,विशिष्ट अतिथि,केन्द्रीय सदस्य एवं प्रदेश ५ ईन्चार्ज दान बहादुर चौधरी,केन्द्रीय सदस्य तथा प्रदेश ५ अध्यक्ष अशोककुमार यादव, केन्द्रीय सदस्य एवं सह ईन्चार्ज कमल खनाल, अकरम पठान, मोहम्मद वकिल,प्रदेश सदस्य महेन्द्र यादव,रुपा मल्ल रीता यादव लगायत अन्य अतिथिहरुको उपस्थिति केन्द्रीय सदस्य तथा प्रदेश ५ अध्यक्ष अशोककुमार यादव ले जानकारी गराउनु भएका छन।

धेरै कमेन्ट गरिएका