११ आश्विन २०८०, बिहीबार

सडक दुर्घटनामा प्रहरी हवलदार घाईते

प्रिंस मिश्रा ,कपिलवस्तु ।

कपिलबस्तुको कृष्णनगर-चन्द्राैटा सडकखण्डकाे गुर्चिहवामा सडक दुर्घटना हुदा प्रहरी हवलदार घाईते भएका छन।

बिपरित दिशाबाट आएको गाडिले दुर्घाटना हुंदा इलाका प्रहरी कार्यालय बहादुरगँजमा कार्यरत प्रहरी हवलदार दोम बहादुर घर्तिलाई घाईते बनाएको छ ।घाईते घर्तिलाई तत्काल शिवराज अस्पताल बहादुरगँज लगिएता पनि अस्पतालले रिफर गरे पछि थप उपचारको लागि बुटवल लगिएको इलाका प्रहरी कार्यालय बहादुरगंजका प्रहरी नायब निरिक्षक अभय रावतले जनाएका छन ।

दुर्घटना गराउने गाडिको खोज तलास भैरहेको इलाका प्रहरी कार्यालय बहादुरगंजका प्रहरी नायब निरिक्षक अभय रावतले जनाएका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट