४ बैशाख २०८१, मंगलवार

उखु किसान फेरि अान्दाेलित , पुर्व-पश्चिम राजमार्ग अवरुद्घ


कपिलबस्तु, भदाैं १८ । जिल्लाका उखु किसानले अनुदान रकम नपाएकाे विराेधमा पुर्व-पश्चिम राजमार्ग अवरुद्घ गरेका छन ।
कपिलबस्तु किसान संघकाे नेतृत्वमा अाज महेन्द्र राजमार्ग अवरुद्ध गरि अन्सन बस्ने कार्यक्रम रहेकाे जानकारी संघका अध्यक्ष अनुप कुमार चाैधरीले जानकारी दिनुभएकाे छ । नेपाल सरकार काे २५ रुपैयाँ प्रतिक्वीन्टल अनुदान रकम उखु किसानलाई महालक्ष्मी सुगर्स लिमिटेड ले नदिएकाले विभिन्न चरणमा अान्दाेलन गर्नुपरेकाे अध्यक्ष चाैधरीका भनाई छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट