८ आश्विन २०८०, सोमबार

गाईहरुको हत्याको बिरोधमा नेपालगन्जमा बिरोध र्‍याली

नेपालगन्ज – हिजो नेपालगन्जको कान्जी हाउसबाट लगिएका करिब ३०० गाई मध्ये २२ वटा गाईहरुको सुर्खेतको कट्कुवामा लगेर भिर बाट फालेर हत्या गरिएको भन्दै हत्याको बिरोधमा नेपालगन्जमा बिरोध र्‍याली निकालिएको छ ।

सुर्खेतको कट्कुवामा विहीबार राती नेपालगन्जबाट दैलेखका लागि लगिएका करिब ३ सय गाईमध्ये २२ वटा मृत अवस्थामा फेला परेको छ भने करिब १५० भन्दा बढी गाईहरु घाइते भएका छन् ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट