२२ भाद्र २०८१, शनिबार

उडान नेपालको आयोजनामा एक्क्ल तिज नृत्य प्रतियोगिता



अजय पाठक , नेपालगन्ज भाद्र ७

आज भद्रा ६ गते उडान नेपालको आयोजना, कार्यक्रममा सह-आयोजक कलेज ओफ सफ्टवेर इन्जिनियरिङ र वाटर पार्क इ. मि. स्कुलले आउन लागेको महिलाको महान चाड तिजको उप्लक्षयमा निृत्य पर्तियोगीताको आयोजना गरेको हो । युवाका बिकास, नेतृत्व र सीपका लागि बढीरहेको संस्था उडान नेपालका अध्यक्ष जनक थापाको अध्यक्षतामा पर्मुख अतिथी कोहलपुर बाँके का DsP रमेश बहादुर सिङ द्वारा कार्यक्रम भएको हो ।कार्यक्रमको उद्घाटन पर्मुख अतिथि DsP रमेश बहादुर सिङ द्वारा भएको हो । पर्मुख अतिथिले आउनलागेको हिन्दु पर्व तीजको उप्लक्षयमा नेपालका सबै महिला दिदिबहिनीहरु लाइ सुभकामाना मन्तव्य रखेका थिए ।
नेपालको संस्कृतिलाइ बटुल्दै हिन्दुका महान पर्व र चाड तीज को उप्लक्षयमा तीज मनउने सबै दिदिबहिनीहरु लाई सुभकामना अदानपर्दान गर्न निमित्त कार्यक्रमको आयोजना गरिएको हो अध्यक्ष जनक थापाले बताउन छन । ३२ जना प्रतियोगिले सहभागिता जनाएको यस नृत्य प्रतियोगितामा प्रथम ,द्धितिय, तृतिय र सान्तवना आउन सफल स्वस्तिका गुरुङ, निसा कठायत,पेम्बा शेपा र नम्रता पुन मगरलाई क्रमस नगद १००००, ७०००, ४०००, १००० साथै ट्रफि र प्रमाण पत्र प्रदान गरिएको थियो ।कार्यक्रमको निर्णायक मण्डलमा सन्तोष सोति मगर, नवराज सुवेदी, सुचिना राना र रविन्द्र वोहोरा द्वारा कार्यक्रममा सहाभागीहरुको निर्णय गरिएको थियो ।कार्यक्रममा सहभागी र अतिथी लाईफ ई्न्सियोरेन्स कम्पनीका ब्रान्च म्यानेजर कमल शाही विष्ट, जिल्ला बाँके युवा संजालको सचिव राजन बर्मा, बासका पुर्वा अध्यक्ष मन भण्डारी,कार्यक्रममा वटारपार्क ईङ्लिस बोडिङको प्रिन्सिपल जनक तिमल्सीना, र अरु संस्थाका युवाइको सहाभागी रहेको बालबालिका तथा युवा अभियनता राजेन्द्र विष्टले बताउनु भयो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट