कृष्णनगर नगरपालिका द्वारा कृष्ण जनमाष्टमी मा सार्वजनिक बिदा
अजय मिश्र ,कृष्णनगर कपिलवस्तु भाद्र ५
कपिलवस्तु जिल्ला को कृष्नानगर नगरपालिका ले नेपालीहरुको पर्व श्री कृष्ण जन्माष्टमी को अवसरमा कृष्णनगर नगरपालिका का नगर प्रमुख रजत प्रताप शाह ले सम्पूर्ण नगरपालिका क्षेत्र भित्र बसोबास गर्ने व्यक्ति मा हार्दिक मंगलमय शुभकामना दिदै नगरपालिकाको कार्यालय तथा नगरपालिका अन्तर्गत सम्बंधित रहेका शाखाहरू र वडा कार्यालय हरुमा सार्वजनिक बिदा दिने वयवहोरा विज्ञप्ति मार्फत जानकारी गराइएको छ। साथै उक्त कार्यको नगर भित्र का जनता ले खुलेर प्रशंशा समेत गरेका छन।
Facebook Comments Box