४ बैशाख २०८१, मंगलवार

विजयनगरले युवा दिवसको अवसरमा दौड प्रतियोगिता मनाउने


साउन २४ गते ( विजयनगर )
विजयनगर गाउँपालिकामा यही २६ गते आइतवार दौड प्रतियोगिता सञ्चालन हु’ने भएको छ . विजयनगर गाउँपालिकाको आयोजना र विजयनगर समाज तथा कालिका स्वावलम्बन सामाजिक केन्द्र संस्थाको समन्वयमा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो .
“अबको चिन्तन शिक्षामा परिवर्तन” भन्ने म“ल नाराको साथ अन्तराष्ट्रि«य युवा दिवसको अवसरमा दौड प्रतियोगिता मनाउन लागेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउन’ भएको छ . आज भन्दा करिब २) वर्ष अगाडी संयुक्त राष्ट्र संघको पहलमा युवा दिवस मनाउन थालिएको हो .
यस दौड प्रतियोगितामा प्रथम,द्वितिय र तृतिय स्थान हासिल गर्ने विजेतालाई पुरस्कारमा साईकल, शिल्ड मेडल र प्रमाण पत्र प्रदान गर्ने आयोजकले जनाएको छ . प्रतियोगितामा !८ वर्ष पुरा भई ४) वर्ष ननाघेका सम्पुर्ण विजयनगरका युवा लाई सो प्रतियोगितामा भाग लिई युवा दिवसलाई भव्य र सभ्य रुपमा मनाउनका लागि अनुरोध समेत गरेको छ .

धेरै कमेन्ट गरिएका

ताजा उपडेट