११ फाल्गुन २०८०, शुक्रबार

दुई लाख बराबरका अटाेपार्टस बरामद


कृष्णनगर, साउन २५ । कृष्णनगर प्रहरीले भारतबाट भन्सार छली नेपाल भित्रिने क्रममा दुई लाख बराबरकाे माेटरपार्टस बरामद गरेकाे छ ।
विशेष सूराकीकाे अाधारमा प्रहरी निरिक्षक प्रताप पाैडेलकाे नेतृत्वमा खटेकाे प्रहरी टाेलीले कृष्णनगर वडा ५ डबरा गाउंकाे खेतमा अाटाेपार्टसका समानहरु बेवारिसे अवस्थामा फेला परेकाे स्राेतले जनाएकाे छ । लगभग दुख लाख हजार पर्ने अाटाे पार्टसहरुमा क्राउन सेट, सानाे ठुलाे साकर, गियर लिभर टप,स्टेरिङ्ग बाकस, माउनिङ्ग ,क्रसर र अायल सिलहरु धेरै मात्रमा बरामद गरिएकाे प्रहरी निरिक्षक पाेडेलले जानकारी गराएका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट