१ बैशाख २०८१, शनिबार

परियाेजना समापन वडा वडा गई मनाईने :संयाेजक चाैधरी


कृष्णनगर , साउन १८ । कालिका स्वावलम्बन समाजिक केन्द्रले स्पाेन्सरसिप परियाेजना समापन्न कार्यक्रम वडा वडा गई मनाउँदै छ ।
अाज कृष्णनगर नगरपालिकाकाे वडा ८ र ९ मा संयुक्तरूपमा स्पाेन्सरसीप परियाेजनाकाे विधिवत् समापन्न कार्यक्रम गरेकाे छ । शिक्षा ,स्वास्थ ,बालबालिका , किशाेरी, युवाक्लबका क्षेत्रमा लगातार दस बर्षदेखि काम गर्दै अाएकाे यस संस्थाकाे स्पाेन्सरसिप परियाेजना समापन भई अन्य कार्यक्रमहरु यथावत रहेकाे संयाेजक अजय कुमार चाैधरीले बताउनुभएको छ ।

साथै स्थानीय तहले कालिकाले गरेका कार्यलाई निरन्तरता दिनेमा अाफु विस्वस्त रहेकाे चाैधरीकाे भनाई थियाे । कार्यक्रममा वडाध्यक्ष राम मिलन चाैधरी, नुरमाेहम्मद खां लगायत संस्था प्रतिनिधि , बाल क्लब, युवा क्लब तथा विद्यालय प्रतिनिधिहरुकाे उपस्थिति थियाे ।

धेरै कमेन्ट गरिएका