कृष्णनगरमा धमाधम साेलर जडान हुदै
कृष्णनगर ,अासार २१ । कृष्णनगर नगरपालिकाले बैकल्पिक उर्जाका लागि नगरभित्रका अतिअावश्यक सरकारी कार्यालयहरुमा साेलर जडान शुरु गरेकाे छ ।
नगरपालिकाले तीन लाख लागत पर्ने दुइ हजार भाेल्टका साेलर पैनेल शिवराज अस्पताल लगायत कृष्णनगर हेल्थ पाेष्ट र नगरकार्यपालिकाकाे कार्यालयमा समेत साेलर जडान गरिएकाे रजत प्रताप शाहले बताउनुभएकाे छ । अस्पतालमा विधुत कटाैतीका समास्यालाई कम गर्न नगरपालिकाकाे सहयाेग जडान गरिएकाे कार्यवाहक अध्यक्ष निर्भय सिंहले जनाएका छन ।