७ जेष्ठ २०८१, सोमबार

अपंगता परिचयपत्र वितरण गरियाे


अासार, ४ । कृष्णनगर नगरपालिका को नगर प्रमुख रजत प्रताप शाह द्वारा अपंगता परिचय पत्र बितरण गरिएकाे छ ।
अाज नगरपालिका भित्र फरक क्षमता भएका कुल पचास जनालाई नगरप्रमुख शाहले साे परिचय पत्र वितरण गर्नुभएकाे जानकारी नि प्रमुख प्रशासकीय अधिकृत राज प्रसाद त्रिपाठीले जानकारी गराएका छन ।

धेरै कमेन्ट गरिएका