९ असार २०८१, शनिबार

उद्योग वाणिज्य संघ कृष्णानगर को साधारण सभा जेठ २५ मा हुदै

कृष्णानगर संवाददाता/ कपिलवस्तु जेठ १४

उद्योग वाणिज्य संघ  कृष्णानगर ले प्रेस विज्ञप्ति मार्फत उद्योग वाणिज्य संघ  कृष्णानगरको साधारण सभा यही जेठ २५ गते शनिवार (८ जून २०१९) मा हुने भएको छ। सदस्यता नवीकरण गराएका व्यवसायी र उद्यमी हरूले आ-आफ्नो २ प्रति फोटो परिचय पत्र का लागी उद्योग वाणिज्य संघ कृष्णानगरको कार्यालय मा जम्मा गरि आ -आफ्नो परिचय पत्र लिन सक्नेछन् र जस्को सदस्यता नवीकरण भएको छैन उहाँ हरुले यही जेष्ठ २१ र २२ गते भित्र नवीकरण गराउनुहोला। साथै २०७६ अषाढ १४ गते शनिवार (२९ जून २०१९)  का दिन पदाधिकारी हरुको निर्वाचन हुने कुरा जानकारी गराइएको छ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट