खाद्य तथा पाेषण सम्बन्धि अन्तरक्रिया सम्पन्न

सेयर गर्नुहोस


कृष्णनगर, जेष्ठ ३ । नगर स्तरिय खाद्य तथा पाेषण सम्बन्धि अन्तरक्रिया सम्पन्न भएकाे छ।
आज कृष्णनगर नगरपालिकामा नगर स्तरीय खाद्य तथा पोषण निर्देशक समितिको बैठक नगर प्रमुख रजत प्रताप शाह को अध्यक्षतामा स्वास्थ्य शाखा प्रमुख महेन्द्र बेल्बासेको संचालन सुआहारा कार्यक्रम का जिल्ला संयोजक लबहरि बुढाथोकी को सहजीकरण मा सम्पन्न भएको छ र साथै यस नगरपालिका भित्र पोषण को अवस्था बारे फिल्ड संयोजक मन्टु कोरी ले प्रकाश पार्नु भएको थियो र आगामी आगामी दिन मा पोषण कार्यक्रम लाई प्राथमिकताका साथ कार्यक्रम बनाउने समेत निर्णय गरिएको छ । सुआहारा कार्यक्रम को सामुदायिक वास स्वयंसेवक पृथीपाल तेली ले जानकारी गराउनु भएको छ ।

Facebook Comments Box