देवानन्द ठाकुर ।
कपिलबस्तु को पश्चिमि क्षेत्र मा अवस्थित जनचेतना मा.बि. लक्ष्मणपुर को फोकल शिक्षक दिनेश कुमार चौधरी को नेतृत्व मा कार्यक्रम सम्पन्न भएको छ ।
बिद्यालय को तल्लो कक्षा मा अध्ययनरत रहेका बिद्यार्थीहरु मध्ये ५० जना लाई नमुना को रुपमा छनौट गरिएको हो। व्यक्तिगत सरसफाई को एक बिशेष कार्य अथवा दैनिकि कार्य को रुप मा पर्ने हुदा फोकल शिक्षक द्वारा प्रशिक्षिण गरिएको छ। दात किन साफ गर्ने?कसरी गर्ने? र कति पटक गर्ने ?भनी बिद्यालय बाट छनौट गरिएका बालबालिकाहरु लाई क्रियाकलाप गरी प्रदशर्न गरिएको हो ।
कालिका स्वाबलम्बन सामाजिक केन्द्र र सेभ द चिल्ड्रेन को सयुक्त साझेदारी मा संचालित स्पोन्सरसिप कार्यक्रम अन्तर्गत Demonestration Session कार्यक्रम समापन गरिएको छ।
3