वडा ८ र ९ मा लाेटा छाेर अभियान
कृष्णनगर , बैशाख २२ । कृष्णनगर नगरपालिका वडा नम्बर ८ र ९ लाई छिट्टै नै खुला दिशा मुक्त गराउन अाज बहादुरगंजमा लाेटा खाेस्न शुरु गरिएकाे छ । स्थानिय प्रतिनिधि, वास कमचारी तथा सुरक्षाकर्मीहरु बिहानै पांच जना बहिर दिशा गर्ने अवस्थामा लाेटा खाेसेर ईप्रका बहादुरगंजमा लागि याे साता भित्रै चर्पी बनाईहाल्ने पलिखित प्रतिबद्धता साथ छाेडिएकाे वासका ट्रिगर्र पृथ्वीपालले जानकारी गराएका छन ।
Facebook Comments Box