६ बैशाख २०८१, बिहीबार

संघीय समाजवादी फोरम को वार्ड अधिवेशनमा तीव्रता

कपिलवस्तु/संवाददाता बैशाख ३
कपिलवस्तु ,कृष्णानगर नगरपालिका वार्ड नं 12 वार्ड अधिवेशन नगर अध्यक्ष गोपाल प्यारे चंदेल जी को अध्यक्षता मा भयो सम्पन्न। यस वार्ड अधिवेशन मा सघिय समाजवादी फोरम नेपाल कपिलवस्तु कृष्णनगर नगरपालिकाका तमाम दिग्जग नेताहरु जस्तै केंद्रीय राजनीतिक सदस्य मंगल प्रसाद गुप्ता,प्रदेश प्रवक्ता अकरम पठान,नगर अध्यक्ष गोपाल प्यारे चंदेल,पूर्व सांसद प्रत्यासी जगदीश प्रसाद चौधरी,कमला प्रसाद यादव,छेदी यादव ,राहुल मोदनवाल आदि महानुभावहरु को उपस्थितिमा भयो सम्पन।प्रदेशका प्रवक्ता अकरम पठान आफ्नो विचार राख्दै सबै चैन भएका पद अधिकारीहरुलाई शुभकामनाएं व्यक्त गर्दे भन्नु भयो की जून महानुभावहरु हाम्रो संघीय समाजवादी फोरम वार्ड अधिवेशन आज हिर्दय नगरमा पद अधिकारी को पोस्ट पाएका छन सबै जनालाई पार्टी को नीतिनियंम को आधारमा चलनु पर्छ र पार्टी को लागी ईमानदार हुनुपर्छ। उहाँ ले बताउनु भयो जन्मसिद्ध नागरिकता वाला को छोरा छोरी को बंशज को नागरिकता छिटो उपलब्ध गराउन को लगी संघीय समाजवादी फोरम पार्टी लागेको छ लगायत कपिलवस्तु को सम्पूर्ण क्षेत्रमा राम्रो काम भएको जानकारी हिर्दय नगर गाँवलाई गराउनु भयो।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट