१३ बैशाख २०८१, बिहीबार

बहादुरगंज को श्री पलटा माई मन्दिरमा भक्तजनहरुलाई चिसो पानी र मिठाइहरु वितरण


कपिलवस्तु /संवाददाता बैशाख १
बहादुगंज को श्री पलटा माई स्थानमा रामनवमी को शुभ अवसरमा मन्दिरको दर्शन गर्ने भक्तजनहरुलाई चिसो पानी र मिठाइहरु धेरै संख्यामा वितरण गरियो।
यस वितरण कार्यक्रममा संघीय समाजवादी फोरम नेपाल प्रदेश नंबर 5 को प्रवक्ता तथा अर्थ विभाग प्रमुख अकरम पठान,पूर्व संसाद प्रत्यासी जगदीश प्रसाद चौधरी,प्रदेश सचिवालय सदस्य शिवपूजन यादव,नगर अध्यक्ष गोपाल प्यारे चन्देल, कृष्णनगर इकाई समिति उपाध्यक्ष राहुल मोदनवाल,ढेकारी इकाई समिति अध्यक्ष बजरंगी गुप्ता (तेली)आदि महानुभावोंहरु को उपस्थित भएको थियो।
यह वितरण कार्यक्रम को आयोजक संघीय समाजवादी फोरम नेपाल बहादुगंज वार्ड नम्बर 8 र 9 का नवाब शाह,चंद्रिका गुप्ता, मकबूल आलम, अशोक चौधरी,रियाज शाहले गरेका थिए।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट