८ आश्विन २०८०, सोमबार

राष्ट्रीय मदरसा संघ नेपाल को अग्रह

कपिलवस्तु/चैत्र२०
प्रदेश सरकार समाजिक बिकाष मंत्रालय प्रदेश नं.५वाट आ.व २०७५/०७६ लागि यस निर्देशालय लाइ प्राप्त बजेट तथा कार्यक्रम अनुसार मूलप्रवाहिकरण मा आएका धार्मिक विद्यालय मदरसा,गुम्बा र गुरुकुल आश्रम हरुमा अध्यन गर्न चाहने विद्यार्थी हरुको अध्ययन मा.सहयोग का साथै धार्मिक शिक्षा लाइ मूलप्रवाहिकरण मा जोडन को लागि प्रदेश नं.५ अन्तर्गत संचालन मा रहेको धार्मिक विद्यालय हरु लाइ अनुदान उपलब्ध प्रयोजन का लागि देहाय बमोजिम निवेदन दिनको लागि प्रदेश सरकार को समाजिक विकाष मंत्रालय ले अग्रह गरेको थियो।यस कार्यक्रम को लाभ लिन को.लागि प्रदेश ५ का लगभग ४०० भन्दा बढी मदरसा हरुले निवेदन दर्ता गरेको जानकारी राष्ट्रीय मदरसा संघ का राष्ट्रीय महा सचिव मौलाना मसहूद खा नेपालीले दिएका छन्।र अनुदान लिनको लागि केही मदरसा हरु ले निवेदन दर्ता गर्दा मदरसा दर्ता प्रमाण पत्र पेश गरे को छैन्।जुन मदरसा हरु ले पेश.गरेको छैन.भने छिटो भन्दा छिटो मदरसा दर्ता प्रमाण पत्र उक्त निर्देशनालय मा गइ पेश गर्ना को लागि राष्ट्रीय मदरसा संघ का राष्ट्रीय अध्यक्ष डा.अब्दुलगनि अलकुफी ले अग्रह गरेको छन्।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट