११ फाल्गुन २०८०, शुक्रबार

सवारी ज्यानको फरार चालक पक्राउ

२०७५/११/२६ गते भएको सडक दुर्घटनामा संलग्न ट्रयाक्टर चालक विजयनगर गॉंउपालिका वडा नं ७ मानपुर वस्ने बर्ष ४० को राजेन्द्र चौधरी (कुर्मी) घटना पश्चात सोही दिन देखी फरार रहेकोमा ७ दिन पछि आज मिती २०७५/१२/०२ गते सॉंझ करिव ६:३० वजेको समयमा कृष्णनगर नगरपालिका वडा नं. १० वाट पक्राउ गरिएको हो । निजलाई सवारी ज्यान अन्तर्गत मुद्दा चलाईने ईलाका प्रहरी कार्यालय का प्रहरी निरीक्षक नविन पौडेल ले जानकारी दिनु भयो

धेरै कमेन्ट गरिएका

ताजा उपडेट