१ बैशाख २०८१, शनिबार

ट्राफिक कार्यालय कृष्णानगर द्वारा १६ लाख ९२ हजार राजस्व संकलन


अजय मिश्र/ कृष्णानगर फाल्गुन ३०
कपिलवस्तु जिल्ला अन्तर्गत ट्राफीक प्रहरी कार्यलय कृष्णनगर ले आर्थिक बर्ष २०७५ साउन देखि फाल्गुन २८ गते सम्मा विभिन्न सवारी साधन लाई कार्वाहि गरि राजस्व संकलन गरिएको छ। ट्राफिक कार्यलय कृष्णनगर ले १७६वटा बस बाट रु.९२०००/- २५६९वटा ट्रक बाट रु.१४०७०००/- १२१वटा जिपकार बाट रु.६३००/- २२७वटा मोटरसाइकल बाट १२२०००/- र १३वटा ट्रेक्टर बाट रु.८०००/-बराबर कुल १६९२०००/- राजस्व संकलन गरेको कुरा ट्राफिक प्रहरी कार्यलय कृष्णनगर का प्रहरी स.निरीक्षक चूडामणि पोखेल ले जानकारी दिनु भयो।

धेरै कमेन्ट गरिएका