६ जेष्ठ २०८१, आईतवार

नेपाल र भारत का लोकप्रिय नेता कपिलवस्तु को विजयनगर गाउँपालिका मा जमघट हुदै

कपिलवस्तु / संवाददाता माघ २७ पूर्व मंत्री ईश्वर दयाल मिश्र, विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा, सिद्धार्थनगर भारत बढनी का पूर्व नगर प्रमुख राम नरेस उपाध्याय, अजय मिश्र , लगायत को संयुक्त टोलीले भारत उत्तर प्रदेश का प्रगतिशील समाजवादी पार्टी को माननीय अध्यक्ष, उत्तरप्रदेश का पूर्व वरिष्ठ कैबिनेट मंत्री माननीय शिवपाल यादव लाइ भेटी उहाँ को 64 औ जन्मदिन को शुभ उपलक्ष मा सुस्वास्थ्य दिर्घायु एवम् उत्तरोत्तर प्रगति को कामना गर्दै जिल्ला कपिलवस्तु को विजयनगर गाउँपालिका ले आयोजना गरिरहेको कवि सम्मलेन र मुशायरा कार्यक्रम को लागी विशिष्ट अतिथि को रूप मा आमंत्रित समेत गरिएको र उक्त निमंत्रण स्वीकार समेत गर्नु भएको जस्को जानकारी विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा ले दिनु भएको छ।

धेरै कमेन्ट गरिएका