१४ फाल्गुन २०८०, सोमबार

कृष्णानगर नगरपालिका का मेयर लाइ ज्ञापनपत्र

कपिलवस्तु/संवाददाता
कपिलवस्तु को कृष्णानगर नगरपालिक का मेयर रजत प्रताप शाह लाइ २०७५/०९/२० गते शुक्रवार का दिन माध्यमिक विद्यालय शिक्षक यूनियन नेपाल कृष्णानगर नगरपालिका का शिक्षक राम प्रसाद भुषाल र लोक बहादुर क्षेत्री ले यूनियन को माग बारे ध्यानाकर्षण गराउनु भयो। विद्यालय तह को संरचना (९-१२) माध्यमिक तह हुदै गर्दा कक्षा ११-१२ मा अध्यापनरत शिक्षक  हरू को सम्सया समेत सम्बोधन गरि ऐन मा समावेश गर्ना का लागि बिभिन्न २० बुदे माग राख्दै स्थानीय निकाय बाट पहलगरि सम्बन्धित निकाय मा पुर्यउन समेत आग्रह गरि ज्ञापन पत्र दिइएको कुरा जानकारी गराइएको छ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट