१२ बैशाख २०८१, बुधबार

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेपछि जनमत पार्टीको प्रदर्शन

 

सिराहा । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक औपहिलो संशोधनओ विधेयक २०७९ पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएको विरोधमा प्रदर्शन भएको छ ।

राष्ट्रपति भण्डारीले आइतबार विधेयक फिर्ता पठाएपछि सोमबार सिरहाको गोलबजारमा सिके राउत नेतृत्वको जनमत पार्टीले विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीले टायर बालेर सडकमा सवारी आवागमनमा अवरोध पुर्याएका छन् ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट