अजिगरा ताल : संरक्षणकाे अभावमा अतिक्रमित भई लाेप हुदै
कपिलवस्तु टाइम्स
६ वर्ष अगाडि
सेयर गर्नुहोस
अजिगरा ताल, कपिलवस्तुकाे कृष्णनगर नगरपालिका वडा ६ र ७ सम्म फैलिएकाे कुल २५ विघा क्षेत्रफल रहेको ताललाई पर्यटन स्थलकाे रुपमा बिकास गर्न सके नगरपालिका बिकासमा समेत टेवा पुग्ने स्थानियबासीकाे दाबी …..