१४ बैशाख २०८१, शुक्रबार

१५दिन पछि सवारी ज्यान मुद्दाको फरार अभियुक्त पक्राउ

शहबाज खान,कपिलबस्तु
कपिलबस्तुको कृष्णनगर न.पा.११मा मिती २०७५/०५/२२गते दिउसो १ बजे बिद्यालय बाट घर फर्कदै गरेकी बर्ष ७ की मोटर साइकल ले ठक्कर दिई घाइते बनायेको उपचारको लागि बुटवल तर्फ लैजादै गर्दा बाटैमा मृत्यु भयो
कृष्णनगर न.पा वडा नं.११ झिगहा घर भयी सोही ठाउमा बसोबास गर्दै आएका वर्ष ३०को मो.साइकल चालक घनश्याम चौधरी सोहि दिन देखी फरार रहेको १५दिन पछि निजलाई आफ्नै घरबाट आज पक्राउ गरि सम्मानित जिल्ला अदालत कपिलबस्तु बाट आजै ५दिनको म्याद थपि ई.प्र.का.कृष्णनगर मा राखिएको ई.प्र.का.कृष्णनगर र ई.प्र.का.गणेशपुर का प्रमुख निरिक्षक नविन पौडेल ले बताउनु भएको छ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट