१३ बैशाख २०८१, बिहीबार

मानव बिचबिखन नियन्त्रणमा स्थानीय सरोकारवाला निकायको प्रतिबद्धता : के.आइ.नेपाल

कपिलबस्तु । मानव बेचबिखन विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अबसरमा मानव बेचबिखन र तस्करी विश्वव्यापी बनिरहेको सन्दर्भमा यसको न्युनिकरणमा तपाईं हामी एकसाथ जुटौं, अाधुनिक दासताको अन्त्यका निम्ति सदैब अग्रसर हुने प्रण गरौं भनी विभिन्न कार्यक्रम समापन गरेको छ। मानब बेचबिखन तथा लैङिक हिंसा अन्त्यका लागि सकृय रुपमा काम गर्दै आएको सस्था के.आई नेपालले विभिन्न दिबश तथा समारोहको अबसर पारी स्थानिय सरोकार वाला निकायहरु सङ्ग समन्वय गरि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

यसै सन्दर्भमा के.आई.नेपालले भारतीय एस.एस.बि लाई मानव बेचबिखन नियन्त्रण तथा सिमा क्षेत्रमा पुर्याउनु पर्ने सहयोगको विषयमा छलफल गरिएको छ भने नेपाल मा विभिन्न सरोकारवाला निकायहरु सङ्ग रहि मानव बिचबिखन न्यूनीकरण मा प्रतिबद्ध सहित हस्ताक्षर संकलन र जनचेतना मुलुक लिफ्लेट वितरण कार्यक्रम सम्पन्न गरेको गरिएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट