१२ बैशाख २०८१, बुधबार

तेह्र लाख भारतिय नाेट सहित दुई जना पक्राउ ।।

कृष्णनगर , अासार १६ । भारतवाट नेपाल आउदै गरेको भारतीय नाेट सहित दुई जना कृष्णनगरमा पक्राउ परेका छन । चेकजाँचकाे क्रममा भारतिय नं.HR08X6088 को कारमाथी शंकाकाे भरमा कृष्णनगर प्रहरीले भारु १३ लाख १३ हजार ६६० सहित भारतीय नगरिक राजेन्द्र जांड र अर्का एक जना कंचनपुरका महेन्द्र अाेझा पक्राउ परेका छन ।
नियमित गाडी चेकजांचका क्रममा भारतीय नाेट पाईएकाे ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुर्य बहादुर बाेगटीले बताएका छन । भारतकाे हरियाणा घर भएका ४२ बर्षीय जांडनेपाल भित्रिदै गरेकाे गाडीमा भारतीय नाेट सहित पक्राउ परेका कंचनपुरका गैरीगंगा गाउंपालिकाका महेन्द्र
अाेझा हरियाणामा हाेटेल चलाउदै अाएका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट