१५ चैत्र २०८०, बिहीबार

मानव बेचबिखन सम्लग्नता को आधारमा फैसला

कृष्णनगर ।  बर्दिया  जिल्लाकाे   राजापुर बस्ने कृष्ण रेग्मी ले केही महिना अगाडी जिल्ला दैलेख बस्ने ममता र आसा नाम परिवर्तन लाई वैदेशिक रोजगार मा लैजाने र धेरै पैसा कमाई हुने भन्दै विभिन्न बहाना मा सीमा कटाउन लाग्दा नेपाल प्रहरी र के .आई नेपाल को सयुक्त प्रयास वाट पीडितलाई संरक्षणमा लिइ दोषिलाई कानुनी दायरामा ल्याएको थियौ प्रहरी अनुसन्धान र आवश्यक कानूनी प्रकृया चल्ने क्रममा सम्माननीय जिल्ला अदालत कपिलवस्तुमा माननीय श्रीमान गिरिराज गौतम को इजलास ले एक बर्ष जेल फैसला तोकी सम्लग्न अभियुक्त जेल चलान भएको छ हाल सम्म के .आई नेपाल र नेपाल प्रहरीको सयुक्त प्रयासवाट आठौं मुद्धा फैसला भैसकेको छ जसमध्ये छ वटा केश 10 देखी 15 वर्ष सम्म तोकिएको थियो

धेरै कमेन्ट गरिएका