१३ बैशाख २०८१, बिहीबार

राजा ज्ञानेन्द्रकाे वक्तव्यकाे कृष्णनगरमा स्वागत ।।

कपिलबस्तु । नेपाललाई हिन्दु राष्ट्र निमार्णकाे लागि अगुवाई गर्दै अाएकाे नेपाल मुक्ति मञ्च कपिलबस्तु शाखाले राजा ज्ञानेन्द्र द्वारा भाइटीकाको दिन देश र जनताको रक्षार्थ बोलेको वक्तव्यलाई स्वागत गर्दै कपिलवस्तुको कृष्णनगरमा द्वीप प्रज्वलन गरिएको छ । नेपाल मुक्ति मञ्चको आयोजनामा कृष्णनगर भन्सार अगाडि एक घण्टा चक्का जाम गरी दीप प्रज्वलन र पटाका पडकाउँदै राजाको वक्तव्यलाई स्वागत गरेका हुन् ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट