१४ बैशाख २०८१, शुक्रबार

युवालाई शनिबारपनि व्यस्त बनाउन YES काे छलफल ।।

काठमाडौ ,७ साउन ।
प्रत्येक शनिवार नियमित रुपमा छलफल तथा बिचार बिमर्श कार्यक्रम आयोजना गर्दै आएको YES-Youth Engagement on Saturday ले आज 15आयौं शृङ्खलामा “youth migration in Nepal “भन्ने विषयमा ब्रबिम केसी सङ छलफल गर्‍यो ।
कार्यक्रममा विभिन्न संकायका 30जान बिद्यार्थीहरुको उपस्तिथि रहेको थियो। कार्यक्रमको संचालक तथा उत्घोशक YES का आध्यक्ष बिकश कुमार गुप्ताले गरेका थिय ।
कार्यक्रममा बोल्दै ब्रबिम केसि ले migration को इतिहासिक पक्छ केलाउदै migration ले पारेको असर हरु माथि आफ्नो तर्क प्रस्तुत गर्नुभयो. Nepal मा migration कसरी सुरु भयो र य्स्को बर्तमाम आवस्थामा पर्न सक्ने असरहरु छर्लङ्ग पार्नु भयो। आहिले रोजगारीमा गएको देशमा उनीहरुले भोग्नु परेको पिडा र आउने दिनमा रोजगारको कर्ममा रहेको देशहरूमा अवसर समाप्त भएमा तेस्तो युवाहरु को अवस्था के कसो हुने प्रती आफ्नो चिन्ता बेएक्त गर्नु भयो।आफ्नो कुरा राख्ने कर्ममा केसिले केही रोचक तथ्यहरु सहभागीहरु बिच राखनु भयो। वाहको भनाइ आनुसुर नेपालमा बर्सेनि 6-7लाख युवा बिदेशीनछन जस मध्ये 70 % मदेशी हुन्छ र तेसैगरि 75% बिदेश जाने युवाहरु SLC भन्दा कमको शिक्षा हासिल गरेको हुन्छन् । थप्दै बैदेशिक रोजगारमा जानेहरा 73% unsikilled ,14semisikilled ,12% techinically sound र 1% high sikilled हुन्छन् ।
साथै आउने केही बर्षमा आफ्नै देशमा रोजगार सृजना गर्न सकिएन भने आउने दिनहरूमा य्सले द्वन्द निम्त्याउछ र संबंधित पक्षले समयमै यो समस्या प्रती जिम्मेवार हुनलाई आग्रह समेत गर्नुभो।
केसिले आफ्नो कुरा सकेर सहभागीहरुले राखेका प्रशनहरुको एक एक गरि उतर दिने क्रममा युवाहरु आशावादी बन्नु पर्छ र सरकार पक्षले पनि उचित कदम उठाउदै युवाको आशालाई कायम गर्नु पर्द्छ।
अन्त; YES ले युवा सस्क्तिकरण को लागि प्रतेक सनिबार कार्यक्रम गरिरह्ने युवाहरु लाई सक्रात्मक दिसा दिने प्रतिबद्धता जनायो ; र उसले आयोजना गर्ने कार्यक्रममा आउने दिनहरुमा पनि सहभागीहरुलाइ सहभागिता जनाउन आग्रह गर्दै कार्यक्रमको समापन गरियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट