१३ बैशाख २०८१, बिहीबार

अापसी सदभावका लागि सामुहिक राेजा इफ्तार ।।

 कपिलबस्तु । जिल्लाकाे कृष्णनगर नगरपालिकामा मुस्लिम धर्मावलम्बीद्वारा सामुहिक इफ्तार राेजा खाेलिएकाे थियाे ।

माैलाना महशुद नेपालीकाे अगुवाईमा हिजाे कृ्ष्णनगर नगरपालिकाका बुद्धिजीवी समाजका हिन्दु र मुस्लिम दुवै समुदायले सामुहिक राेजा इफ्तार गरेका छन । अापसी सद्भाव र सहिष्णुतालाई कायम राख्न याे कार्यक्रमकाे अायाेजना गरिएकाे माैलाना नेपालीकाे भनाई छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट