६ बैशाख २०८१, बिहीबार

अज्ञात ब्याक्तीद्वारा कपिलवस्तुको रेडियो समानताको भवनमा आक्रमण ।

कपिलवस्तु, जेठ ३

दिब्य ज्योति नेपाल द्वारा संचालित  सामुदायिक  रेडियो समानता १०५ थोप्लो ४ मेघाहर्जमा  आक्रमण भएको छ । अज्ञात ब्याक्तीद्वारा कपिलवस्तुको चन्द्रौतामा रहेको  रेडियो समानतामा आक्रमण भएको रेडियो समानताले जनाएको छ । रातको करिव ९:३० बजे  रेडियोको भवनमा  आक्रमण गर्दा रेडियोको भवनको अगाडिको सिसा फुटेको छ ।  आक्रमणकरिले बारुदि समाग्री प्रयोग गरेकोले रेडियोको  स्टोरमा क्षेति पुगेको रेडियोले जानकारी दिएको छ । आक्रमण कसले र के कारणले गरेको भन्ने कुरा पुस्टि भएको छैन । रेडियो समानता कपिलवस्तु चन्द्रौटाको पहिलो रेडियो हो । आहिल  चन्द्रौटामा रेडियो समानता, रेडियो भोआइस र रेडियो शिवराज गरि ३ ओटा रेडियो छन् ।

 

धेरै कमेन्ट गरिएका

ताजा उपडेट