६ जेष्ठ २०८१, आईतवार

डा. अम्बेडकरको जन्म ज्यान्ति कपिलवस्तुमा पनि ।

दिलिप कुमार यादव
कपिलवस्तु,
शिक्षित बनो, सगठित बनो , संघर्ष करो । डा.भिम राव अम्बेडकरको नारा लाई अत्मसत गर्दै १२६ औा जन्म ज्यान्ति मनाईएको छ ।

अम्बेडकरको जन्म ज्यन्तिमा ज्ञानको प्रतिक एवं बोधिसत्व बाबा साहब डा. भिम राव अम्बेडकर को १२६ औा जन्म ज्यान्ति समारोह तथा बहुजन विचार सम्मेलन । कपिलवस्तुको तौलिहवामा सम्पन्न भएकोछ । कपिलवस्तु दलित समाज को अयोजनमा भएको कार्यक्रममा राहुल कुमार गुप्ता, राम सरण रैदास , रामदेव पासी, तपेश्वारी कहाार, शैलेन्द्र हरिजान , अदिले मन्तव्य रखेका थिए । बोल्ने वाक्ताहरुमा सबैले अम्बेडकरको उद्घोष सबै शिक्षित बनौ, संगाठित बनौा, संघर्ष गरौा भन्ने भनाईतिर लाग्नुपर्ने धारण राख्नु भएको थियो । लग्गन रैदासको व्यावस्थापन , विभिन्न संघसंस्था तथा आम नागरिक को उपास्थिति रहेकोथियो ।रामदेव पासीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रामदेव कोरीले गर्नु भएको थियो ।

धेरै कमेन्ट गरिएका